फेरि अर्का सांसद पक्राउ, एयरपोर्टको भीआईपी रुमबाटै प्रहरीले समात्यो - Aarthiknews
aarthiknews.com विहीबार, २८ कार्तिक २०७६   Thursday, 14 November, 2019
 
Bajaj_Bike

फेरि अर्का सांसद पक्राउ, एयरपोर्टको भीआईपी रुमबाटै प्रहरीले समात्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ असोज २०७६
Sunrise bank
फेरि अर्का सांसद पक्राउ, एयरपोर्टको भीआईपी रुमबाटै प्रहरीले समात्यो
LBEF
NCH-IPS

 काठमाडौं । प्लेन आउन ढिलो भएको भन्दै जनकपुर विमानस्थलमा सोमबार तोडफोडमा उत्रिएका राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोदकुमार साह काठमाडौंबाट पक्राउ परेका छन्।  साहलाई महानगरीय अपराध महाशाखाको टोलीले त्रिभुवन विमास्थलको आन्तरिक टर्मिनलस्थित भीआईपी कक्षबाट पक्राउ गरेको हो।

जनकपुर जान लागेका साह आन्तरिक टर्मिलनको भीआईपी कक्षबाट पक्राउ गरी उनलाई  जनकपुर तयारी गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस