सानिमा बैंकले २१ प्रतिशत लाभांश दिँदै - Aarthiknews
aarthiknews.com विहीबार, २८ कार्तिक २०७६   Thursday, 14 November, 2019
 
Bajaj_Bike

सानिमा बैंकले २१ प्रतिशत लाभांश दिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ असोज २०७६
Sunrise bank
सानिमा बैंकले २१ प्रतिशत लाभांश दिँदै
LBEF
NCH-IPS

काठमाडौं । सानिमा बैंकले असोज २९ गते १५ औं वार्षिक साधारण सभा हुने भएको छ । साधारण सभामा गत आवको मुनाफाबाट प्रस्तावित ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयरको प्रस्तावमाथि छलफल गरी पारित गर्ने कार्यक्रम तय भएको छ ।
बोनस शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पुँजी८ अर्ब १२ लाख ५५ हजारलाई वृद्धि भई ८ अर्ब ८० करोड १३ लाख ८० हजार बनाउन प्रबन्धपत्र संशोधनको प्रस्ताव समेत सभाको लागि तय भएको छ । सभा प्रयोजनका लागि बैंकले असोज १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस