सुनको मूल्य उकालाे लाग्याे - Aarthiknews
aarthiknews.com विहीबार, २८ कार्तिक २०७६   Thursday, 14 November, 2019
 
Bajaj_Bike

सुनको मूल्य उकालाे लाग्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ असोज २०७६
Sunrise bank
सुनको मूल्य उकालाे लाग्याे
LBEF
NCH-IPS

काठमाडौं । नेपाली बजारमा आज फेरि सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँ बढ्दै प्रतितोला ७० हजार सात सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला आठ सय ६० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस