aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

टिकटक बन्द विरुद्धको सुनुवाइ न्यायाधीश चुडालकोमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ मंसिर २०८०
Global IME
ime Limited
टिकटक बन्द विरुद्धको सुनुवाइ न्यायाधीश चुडालकोमा
DHI
nmb

काठमाडौं । टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटको प्ररम्भिक सुनुवाइ सर्वोच्चका न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, स्वागत नेपाललगायतले दायर गरेको रिटको सुनुवाइ आज न्यायाधीश चुडालको इजलासमा सुनुवाइ हुन लागेको हो ।

टिकटक प्रतिबन्धको निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका छन् ।  गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस