काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अधिकर्ताका लागि लिइने परिक्षाको तालिका प्रकाशन गरेको छ । मंसिर १ गते प्रकाशित गरेको सूचनामा बीमा अधिकर्ता बन्नका लागि आवेदन दिएकाहरुको परिक्षा मंसिर ४ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस