बिहिबार गुराँस लाइफको साधारण सभा , के के प्रस्ताव लैजादै छ ? - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 
गुराँस लाइफ

बिहिबार गुराँस लाइफको साधारण सभा , के के प्रस्ताव लैजादै छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० चैत्र २०७५
Sunrise bank
बिहिबार गुराँस लाइफको साधारण सभा , के के प्रस्ताव लैजादै छ ?
LBEF
NCH-IPS

गुराँस लाइफ इन्स्योरेन्सले बिहिबार वार्षिक साधारण सभा गर्ने भएको छ । विहान ११ बजे बानेश्वर ब्याङक्वेट थापागाउँमा हुने छ।   उक्त सभाले ८ प्रतिशत बोनस शेयर , कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश पेश हुनेछ साथै बोनस शेयरपश्चात र ५० प्रतिशत हकप्रद पछि कायम चुक्तापूँजीको शत प्रतिशत हकप्रद जारी गर्ने प्रस्तावमा छलफल हुनेछ ।

साथै सञ्चालक समितिका सञ्चालक रिषी कुमार गाडीयाको राजीनामा पश्चात रिक्त पदमा बाँकी अवधिको लागि सौरभ दुगडको नियुक्ति अनुमोदन समेत सभाले गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले चैत ६ गतेदेखि बुक क्लोज गरेकाले चैत ५ गतेसम्म कायम सदस्यहरुले मात्र सभामा भाग लिई लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस