मिथिला लघुवित्तको लाभांश प्रस्ताव - Aarthiknews
aarthiknews.com विहीबार, २८ कार्तिक २०७६   Thursday, 14 November, 2019
 
Bajaj_Bike

मिथिला लघुवित्तको लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ असोज २०७६
Sunrise bank
मिथिला लघुवित्तको लाभांश प्रस्ताव
LBEF
NCH-IPS

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव २०७५/७६ को लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । 

कम्पनीको असोज २६ गतेको बैठकले निर्णय गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपश्चात वितरणयोग्य हुनेछ । कम्पनीले हाल कायम  १० करोड ५८ लाख ६१ हजार रुपैयाँको आधारमा लाभांश घोषण गरेको नेप्सेमा जारी सुचनामा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस