aarthiknews.com आइतबार, २५ जेठ २०७७   Sunday, 07 June, 2020
 
Tansen_cement
hulas Remite

अमेरिकाको ओहायोकोमा कार दुर्घटना हुँदा दुई नेपाली युवतीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ असोज २०७६
Sunrise
अमेरिकाको ओहायोकोमा कार दुर्घटना हुँदा दुई नेपाली युवतीको मृत्यु
LBEF

काठमाडौैं । अमेरिकाको ओहायोकोमा भएको कार दुर्घटनामा दुई नेपाली युवतीको मृत्यु भएको खबर छ। दुर्घटनामा चारजना घाइते भएका छन्। सनबरी रोड र मोर्स रोडको इन्टरसेक्सनमा राति १० बजे दुर्घटना भएको थियो। दुर्घटनामा अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको निधन भएको बताइएको छ । घाइते सिर्जना विश्वकर्माको अवस्था चिन्ताजनक रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस