स्वास्थ्यमा समास्या आएपछि महरालाई नर्भिक लगियो - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ मंसिर २०७६   Friday, 22 November, 2019
 
Bajaj_Bike

स्वास्थ्यमा समास्या आएपछि महरालाई नर्भिक लगियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ असोज २०७६
Sunrise bank
स्वास्थ्यमा समास्या आएपछि महरालाई नर्भिक लगियो
LBEF
NCH-IPS

काठमाडौं । बलात्कारको मुद्दामा पक्राउ परेका संघीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई नर्भिक अस्पतालमा लगिएको छ । श्वास प्रश्वासमा समस्या आएपछि उनलाई अस्पताल लगिएको हो । आइतबारदेखि प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या आएपछि हिरासतमा नै चिकित्सकले जाँच गर्दै आएका थिए । आज श्वास प्रश्वास समस्या देखिएपछि अस्पताल लगिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस