महराको संसद पद निलम्बन, संसद सचिवालयले यस्तो सूचना जारी गर्यो - Aarthiknews
aarthiknews.com आइतबार, १२ माघ २०७६   Sunday, 26 January, 2020
 
Bajaj_Bike

महराको संसद पद निलम्बन, संसद सचिवालयले यस्तो सूचना जारी गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ असोज २०७६
Sunrise bank
महराको संसद पद निलम्बन, संसद सचिवालयले यस्तो सूचना जारी गर्यो
LBEF

काठमाडौं ।  बलात्कारको मुद्दामा पक्राउ परेका  संघीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बन भएको सूचना  संघीय संसद सचिवालयले जारी गरेको छ। संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा बिहीबार सूचना जारी गर्दै महराको संसद पद निलम्बन भएको जनाएका छन्।
संसद सचिवालयमा सूचना जारी गरेसँगै महराले प्रतिनिधिसभा नियमावली २४४ को उपदफा ३ अनुसार सांसदको रुपमा कुनै काम गर्न नपाउने र सेवा सुविधा समेत रोकिने भएको छ।

प्रतिक्रिया दिनुहोस