प्रभु बैंकले १६ प्रतिशत बोनस शेयर दिने - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
Bajaj_Bike

प्रभु बैंकले १६ प्रतिशत बोनस शेयर दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ असोज २०७६
Sunrise bank
प्रभु बैंकले १६ प्रतिशत बोनस शेयर दिने
LBEF
NCH-IPS

 काठमाडौं । प्रभु बैंकले १६ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत बोनस शयर दिने  भएको हो । बैंकले कर प्रयोजनका लागि ०.८६ प्रतिशत नगद लाभांशसमेत दिने जनाएको छ । बोनस शेयर वितरणपछि प्रभुको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });