पार्किङमा राखिका ९ वटा मोटरसाइकलमा आगजनी गरी ध्वस्त - Aarthiknews
aarthiknews.com शनिबार, १० फागुन २०७६   Saturday, 22 February, 2020
 

पार्किङमा राखिका ९ वटा मोटरसाइकलमा आगजनी गरी ध्वस्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ असोज २०७६
Sunrise
पार्किङमा राखिका ९ वटा मोटरसाइकलमा आगजनी गरी ध्वस्त
LBEF

जनकपुर । गए राति अज्ञात समूहले धनुषामा पार्किङ गरिएका ९ वटा मोटरसाइकलमा आगजनी गरेको छ । स्थानीय जनकनन्दनी गाउँपालिका– ३ महुवामा एल्वेसटरको छानामुनी पार्किङ गरेर राखेको ९ वटा मोटरसाइकल र ३ वटा साइकलमा आगजनी भएको प्रहरीले जनाएको छ । आगजनीबाट मोटरसाइकलहरु पूर्णरुपमा ध्वस्त भएको उल्लेख गर्दै घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस