चितवनमा रात्रि बस दुर्घटना ३८ जना घाइते - Aarthiknews
aarthiknews.com शुक्रबार, २८ चैत्र २०७६   Friday, 10 April, 2020
 
Tansen_cement
Janahit Suchana

चितवनमा रात्रि बस दुर्घटना ३८ जना घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ असोज २०७६
Sunrise
चितवनमा रात्रि बस दुर्घटना ३८ जना घाइते
LBEF

चितवन । काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको बस चितवनमा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।

मङ्गलवार राति १२ः३० बजे  ना ५ ख ५३४४ नम्बरको रात्रि बस भरतपुरको आस्था चोकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

बस आफै अनियन्त्रित भई सडक किनारमा रहेको पिपलको बोटमा ठोकिएको थियो । दुर्घटनामा पर्ने मध्य एक जनाको अवस्था गम्भीर हरेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस