aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

नेपाल एसबिआई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ असोज २०८०
Global IME
नेपाल एसबिआई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
DHI
nmb

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ । ‘९प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र–२०८९’ मंगलबार नेप्सेमा सूचीकृत भएको हो । 

ऋणपत्रको क्रमसंख्या नं. १ देखि १४,१८,३६६ सम्मको अंकित तथा चुक्ता मूलय एक हजार रुपैयाँ कायम भएको कुल १४ लाख १८ हजार ३६६ कित्ता ऋणपत्रको सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीले सर्वसाधारण समक्ष एनएमबि क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत खुल्ला बिक्री आश्वान गरिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस