एजेन्सी । विश्वमा सबैभन्दा धेरै विदा दिने देशमा नेपाल सबैभन्दा धेरै विदा दिने देशमा रहेको छ । नेपाल वार्षिक ३५ दिन विदा दिने गरेको छ । दोस्रोमा म्यानमार वार्षिक ३२ दिन विदा दिने गरेको छ । त्यस्तै, इरान २६, श्रीलंका २५, बंगलादेश, २२, इजिप्ट २२, कम्बोडिया २१, भारत २१, अर्जेन्टिना १९, लेबनान १९, कोलम्बिया १८, फिलिपिन्स १८, आइसल्याण्ड १६ दिन वार्षिक विदा दिने गरेका देशहरु हुन ।
त्यस्तै, इन्डोनेसिया १६,जापान १६, पाकिस्तान १६, काजाकिस्तान १६, थाइल्याण्ड १६, अस्ट्रिया १४, चिली १४, डेनमार्क १४, नर्वे १४, दक्षिण कोरिया १४, टर्की १४, भेनेजुएला १४, चेकिया १३, फिनल्याण्ड १३, पोल्याण्ड १३, स्पेन १३, इटाली १२,स्विडेन १२, युक्रेन १२, चीन ११, फ्रान्स ११, नेदरल्याण्ड्समा ११ दिन वार्षिक सरकारी विदा दिने गरेको तथ्यांक विश्व तथ्याले सार्वजनिक गरेको छ ।
त्यस्तै, रूस ११, दक्षिण अफ्रिका ११, संयुक्त राज्य अमेरिका ११, अष्ट्रेलिया १०(१३, जर्मनी १०(१३,क्यानाडा १०(१३, बेल्जियम १०, इस्टोनिया १०, आयरल्याण्ड १०
ब्राजिल ९(१२, ताइवान ९, मेक्सिको ८ दिन त्यहाको सरकारले वार्षिक विदा दिने गरेको छ ।