aarthiknews.com शुक्रबार, १५ मंसिर २०८०   Friday, 01 December, 2023
 
Royal Enfield
sarbottamcement

आजको लागि विदेशी मुद्राको विनिमयदर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ असोज २०८०
Global IME
ime Limited
आजको लागि विदेशी मुद्राको विनिमयदर
DHI
nmb

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८० पैसा र बिक्रीदर १३३ रूपैयाँ ४० पैसा पुगेको छ । 

आज युरोपियन युरो एकको खरिदमा १३९ रूपैयाँ ८९ पैसा र बिक्रीमा १४० रूपैयाँ ५२ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८४ रूपैयाँ ८६ पैसा र बिक्रीदर ८५ रूपैयाँ २४ पैसा कायम गरिएको छ । 

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५९ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ २१२ पैसा र बिक्रीदर २८ रूपैयाँ ३३ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ५१ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ४५ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ २५ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ८५ पैसा तोकिएको छ ।
 

प्रतिक्रिया दिनुहोस