aarthiknews.com विहीबार, २२ जेठ २०७७   Thursday, 04 June, 2020
 
Tansen_cement
hulas Remite

बीओकेको बोनस शेयरको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ असोज २०७६
Sunrise
बीओकेको बोनस शेयरको मूल्य समायोजन
LBEF

काठमाडौं । बैंक अफ काठमान्डू लिमिटेड ( बीओके) को बोनस शेयरको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको ६ प्रतिशत बोनस शेयरको मूल्य सामायोजन गरेको हो । नेप्सेले बोनसपछि कम्पनीको प्रतिशेयर मूल्य २४५ दशमलव २८ तोकेको छ ।
 

प्रतिक्रिया दिनुहोस