सिद्धार्थ बैंकको बुक क्लोज हुँदै - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
Bajaj_Bike

सिद्धार्थ बैंकको बुक क्लोज हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ असोज २०७६
Sunrise bank
सिद्धार्थ बैंकको बुक क्लोज हुँदै
LBEF
NCH-IPS

काठमाडौं । सिद्धार्थ बैंकले कार्तिक ७ गते हुने १८औं साधारण सभाको लागि बुक क्लोज गर्ने भएको छ । बैंकले शेयरधनी दर्ता पुस्तिका असोज २९ गते एक दिन बन्द गर्न लागेको छ । असोज २८ गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });