aarthiknews.com बुधबार, १० असोज २०८०   Wednesday, 27 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

जोशी हाइड्रोपावरको साधारण सभा स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ असोज २०८०
himalayanlife
जोशी हाइड्रोपावरको साधारण सभा स्थगित
DHI
NIBL

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको आठौं वार्षिक साधारण सभा स्थगित भएको छ । भदौ ३१ गते आयोजना गरिएको उक्त साधारण सभा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो । स्थगित साधारण सभा आगामी दिनमा गर्ने गरी सूचना जारी गर्ने जानकारी समेत कम्पनीले गरेको छ ।

 कम्पनीले ६५ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै आठौं वार्षिक साधारण सभा बोलाएको थियो ।साथै रित्त संस्थापतर्फको एक जना , सर्वसाधारणतर्फको एक जना सञ्चालक र स्वतन्त्र सञ्चालक नियुक्ति वारे पनि सभाले निर्णय गर्ने कार्यक्रम रहेको थियो । यस अघि निर्धारित सम्पूर्ण प्रस्तावहरू कम्पनीले निर्धारण गर्ने आगामी साधारण सभाले पारित गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस