aarthiknews.com बुधबार, १० असोज २०८०   Wednesday, 27 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर सहित सबैको दर बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ असोज २०८०
himalayanlife
विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर सहित सबैको दर बढ्यो
DHI
NIBL

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५४ पैसा पुगेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८० पैसा र बिक्रीदर १३३ रूपैयाँ ४० पैसा पुगेको थियो ।  

आज युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ८६ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५० पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ ६२ पैसा र बिक्रीदर ८६ रूपैयाँ ०२ पैसा कायम गरिएको छ । 

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६२ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ३५ पैसा र बिक्रीदर २८ रूपैयाँ  ४८ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ४१ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ३५ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ६४ पैसा र बिक्रीदर ३५४ रूपैयाँ २३ पैसा तोकिएको छ ।
 

प्रतिक्रिया दिनुहोस