नयाँ सभामुख नेकपाबाट फुत्किने सम्भावना - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

नयाँ सभामुख नेकपाबाट फुत्किने सम्भावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ असोज २०७६
Sunrise bank
नयाँ सभामुख नेकपाबाट फुत्किने सम्भावना
LBEF
NCH-IPS

काठमाडौं । एक महिलामाथी याैन दुरव्रयवहारकाे अाराेपमा सभामुख  कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि खालि रहेकाे सभामुख पद सत्ता पक्षकाे खल्तिबाट बाहिरिने सम्भावना बढेकाे छ ।

संबैधानिक ब्यवस्था अनुसार सभामुख वा उपसभामुख मध्ये एक प्रतिपक्षाकाे हुने ब्यवस्था भएकाेले संविधानको भावना र संसदीय मूल्य मान्यतालाई ख्याल गर्ने हो भने सभामुख पद नेकपाबाट फुत्किने लगभग पक्का भएको हाे ।

सभामुख पद नेकपाको हातबाट गुम्ने अवस्था देखिए पनि यो पद कांग्रेसकै भागमा पर्छ भन्नेचाहिँ निश्चित छैन । यो पद साना दलको भागमा पनि पर्न सक्ने सम्भावना देखापरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });