aarthiknews.com सोमबार, १५ असोज २०८०   Monday, 02 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

हिमालयन रि इन्स्योरेन्सले प्रिमिय मूल्यमा आईपीओ निष्कासन गर्ने बोर्डमा दियो निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ भदौ २०८०
himalayanlife
हिमालयन रि इन्स्योरेन्सले प्रिमिय मूल्यमा आईपीओ निष्कासन गर्ने बोर्डमा दियो निवेदन
DHI
NIBL

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले ३ करोड कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा भदौ २६ गते निवेदन दिएको हो । 

कम्पनीले अंकित मूल्यमा १०८ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०८ रुपैयाँमा आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट स्वीकृती पाएपछि ३ करोड कित्ता आईपीओ निष्कासन गर्नेछ । आईपीओ विक्रीबाट कम्पनीले ६ अर्ब २४ करोड रुपैया रकम उठाउनेछ । 

प्रतिक्रिया दिनुहोस