aarthiknews.com सोमबार, १५ असोज २०८०   Monday, 02 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

प्रभु सेलेक्ट फण्डले प्रस्ताव गर्‍यो प्रतिफल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ भदौ २०८०
himalayanlife
प्रभु सेलेक्ट फण्डले प्रस्ताव गर्‍यो प्रतिफल
DHI
NIBL

काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले गत आर्थिक वर्ष ०७९/८० को प्रतिफल प्रस्ताव गरेको छ । योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले कर समेत ९ दशमलव ५० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

यस योजनाले पहिलो पटक प्रतिफल वितरण गर्न लागेको हो । यस योजना सञ्चालनका लागि २०७८ साल जेठ १४ गते १२ करोड ५० लाख इकाई विक्री गरेको थियो । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य साउन मसान्तसम्म १० रूपैयाँ ९० पैसा रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस