aarthiknews.com शुक्रबार, २३ साउन २०७७   Friday, 07 August, 2020
 
Bajaj_Bike
Tasen

सुनको मूल्य आजपनि घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ असोज २०७६
सुनको मूल्य आजपनि घट्यो
LBEF

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य थप घटेको छ । सुन आज तोलामा आठ सय रुपैयाँ घट्दै प्रतितोला ६९ हजार दुई सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ७० हजार रुपैयाँ कारोबार भएको थियो ।

त्यस्तै, आज चाँँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला आठ सय २५ रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला आठ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस