aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ भदौ २०८०
Global IME
बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
DHI
nmb

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सय रुपैयाँले बढेको हो ।                                   

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार १५० रुपैयाँ रहेको छ ।                    

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ६० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४६५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।                
 

प्रतिक्रिया दिनुहोस