सुनको मूल्य लगातार ओरालाे, कति पुग्याे आज ? - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

सुनको मूल्य लगातार ओरालाे, कति पुग्याे आज ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ असोज २०७६
Sunrise bank
सुनको मूल्य लगातार ओरालाे, कति पुग्याे आज ?
LBEF
NCH-IPS

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ७० हजारमा झरेको छ । सुन हिजो प्रतितोला ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीमा पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ४० रुपैयाँ भएको छ । चाँदी हिजो प्रतितोला आठ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });