घट्यो सुनको मूल्य - Aarthiknews
aarthiknews.com आइतबार, २२ मंसिर २०७६   Sunday, 08 December, 2019
 
Bajaj_Bike

घट्यो सुनको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ असोज २०७६
Sunrise bank
घट्यो सुनको मूल्य
LBEF
NCH-IPS

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा केही गिरावत आएको छ ।

शुक्रबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु ६०० घटेर ७० हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

यस्तै तेजावी सुन तोलामा ६९ हजार ९०० मा कारोबार भएको छ । 

चाँदी भने आइतबार घटेर ८४५ मा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा ८६० रुपैयाँ थियो । 

प्रतिक्रिया दिनुहोस