aarthiknews.com शुक्रबार, १५ मंसिर २०८०   Friday, 01 December, 2023
 
Royal Enfield
sarbottamcement

कक्षा १२ को परीक्षा प्रकाशन हुनासाथ नतिजा कसरी हेर्ने ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० साउन २०८०
Global IME
ime Limited
कक्षा १२ को परीक्षा प्रकाशन हुनासाथ नतिजा कसरी हेर्ने ?
DHI
nmb

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७९ जेठ १६ गतेदेखि कक्षा १२ को परिक्षा सञ्चालन गरेको थियो । जेठ १६ गतेदेखि जेठको २५ गतेसम्म  परीक्षा सञ्चालन भएको थियो । उक्त परिक्षाको नतिजा प्रकाशनको अन्तिम चरणमा रहेको परिक्षा बोर्डले जनाएको छ । 

कक्षा १२ को नतिजा प्रकाशित हुनासाथ १६०१ मा फोन गरी SYMBOL NUMBER थिचेर वा SMS बाट NEB <SPACE><SYMBOL NUMBER> टाइप गरी १६०० मा पठाएर वा मोबाईलवाट *1600# डायल गरी निर्देशन अनुसार SYMBOL NUMBER थिचेर वा वेवसाइटमा जhttps://neb.ntc.net.np बाट सजिलैसंग नतिजा प्राप्त गर्न सकिन्छ। 

प्रतिक्रिया दिनुहोस