दशैंको घुमघाममा कति लाग्छ खर्च ? - Aarthiknews
aarthiknews.com विहीबार, ३० असोज २०७६   Thursday, 17 October, 2019
 
Bajaj_Bike

दशैंको घुमघाममा कति लाग्छ खर्च ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ असोज २०७६
Sunrise bank
दशैंको घुमघाममा कति लाग्छ खर्च ?
LBEF
NCH-IPS

काठमाडौं  । पछिल्लो समयमा बिदाको समयलाई सदुपयोग गर्दै घुम्ने बानी नेपालमा पनि विकास हुँदै गएको छ । नेपालीले सबैभन्दा लामो बिदा दशैंमा पाउँछन् ।

पेशा व्यवसायमा संलग्नहरुका निम्ति यो फुर्सदको समयमा परिवारका साथ देश विदेश घुम्ने गरेको पाइन्छ । लामो बिदामा ट्राभल कम्पनीहरुले ल्याएका ‘टुर प्याकेज’ ले विदेश घुम्ने नेपालीको संख्या बढ्ने गरेको छ । 

लामो समय बिदामा छुट्टी मनाउने ट्रेन्ड बढ्दै गएकाले ट्राभल एजेन्सीले विभिन्न मुलुकको प्याकेज ल्याएका छन् । नेपालीहरू प्रायजसो थाइल्यान्ड, मलेसिया र सिंगापुर घुम्न जाने गरेका छन् । त्यसैले व्यवसायीले पनि आकर्षक प्याकेज सार्वजनिक गर्न थालेका छन् ।

विगतमा भारतीय शहर घुम्न जाने प्रचलन रहेकोमा अहिले भारतबाहेक तेस्रो मुलुक जानेको संख्या बढ्दै गएको छ । अझ पछिल्लो समय एसिया मात्र नभई युरोप, अमेरिका र अफ्रिकासम्म पनि घुम्न जाने नेपाली बढेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });