सुनको मूल्य घट्यो - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

सुनको मूल्य घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ असोज २०७६
Sunrise bank
सुनको मूल्य घट्यो
LBEF
NCH-IPS

काठमाडाैं । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । आज छापावाल सुन तोलाको ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज बुधबारको मूल्यभन्दा तोलामा ४ सय रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी तोलाको ८६५ रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको छ ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });