मृगौला पीडित सुमनलाई जापानबाट आर्थिक सहयोग - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
Bajaj_Bike

मृगौला पीडित सुमनलाई जापानबाट आर्थिक सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ असोज २०७६
Sunrise bank
मृगौला पीडित सुमनलाई जापानबाट आर्थिक सहयोग
LBEF
NCH-IPS

काठमाडौ । गोर्खा शहीद लखन गाउँपालिका घर भएका मृगौला पीडित सुमन श्रेष्ठलाई जापानमा बस्ने नेपालीहरूले आर्थिक सहयोग गरेका छन् ।

पारिवारिक अवस्था अत्यन्त नाजुक रहेका सुमनलाई जापानमा बस्ने ४४ जना व्यक्तिहरुले १ लाख ४० हजार रकम संकलन गरि सहयोग गरेको संयोजक गोपाल लामिछानेले बताए । 

मृगौला पीडित सुमन श्रेष्ठ हाल वनस्थलीस्थित मृगौला उपचार केन्द्रमा हप्ताको २ दिन डाएलेसिस गराइरहेका छन् । डाक्टरको सल्लाह अनुरूप उनलाई दशै तिहार पछि मृगौला फर्नेुपर्ने छ । डाक्टरको सल्लाह अनुसार उनको मृगौला फर्ने १५ देखि २० लाखसम्म लाग्न सक्ने अनुमान गरेको छ । 

जापानमा बस्ने गोपाल लामिछानेले भने ‘हामीले पिडित सुमन श्रेष्ठको जिवन रक्षाको लागि आ–आफ्नो गक्ष अनुसार केही रकम संकलन गरेर  नेपाल पठाउने तयारीमा छौ । उनले पीडित सुमनको सहयोगको लागि सम्बन्धित आफ्ना गाउँ समाजका सम्पूर्ण दाजु भाई तथा दिदी बहिनीहरूलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।'  

गाउँमा समस्या पर्दा एकजुट हुनु पर्छ भन्ने अन्य साथीभाइहरूको अठोट र हौसलालाई सम्मान गर्दै उनले आगामी दिनमा  जोसुकैलाई पनि यस्तो विपद पर्न सक्ने भन्दै  सबैले आ आफ्नो आर्थिक हैसियत अनुसार सहयोग गर्न समेत अनुरोध गरेका छन्। 

यि व्यक्तिले गरे जापानबाट सहयोग
Gp lamichhane-¥5000
Devraj Amgai-¥3000
Sudip Shrestha-¥2000
Sanju amgain-¥2000
Sudip shrestha +Frd¥5000
sarita lami sapkota¥2000
milan basnet -¥3000
Prakash sapkota¥2000
sujata +saroj ¥4000
Surya regmi+indira ¥5000
bimala Dhakal ¥3000
Keshav Amgai ¥2500
Sabitri Pant¥2000
Dhungana Santosh¥2000
Bipi Dhakal+Family ¥10000
prabin ¥2000
sunita dhakal ¥3000
Sujan lamichhane -¥5000
Kabita poudel-¥5000
Amrit lamichhane Lc-¥3500
Amrit lamichhane-¥3000
Ankit dhakal-¥3000
Dinesh lamichhane-¥3000
Santosh lamichhane-¥3000
Anjan dhakal-¥3000
Sudip lamichhane-¥3000
Sova lamichhane-¥2000
Rusa adhikari-¥2000
Sabita karki-¥2000
Ranjana bhattarai-¥2000
Menuka lamichhane+friend-¥4000
Pratima Dhakal¥3000
Dhurba kapri¥2000
Devraj Amgai+ frns ¥5000
Samsher alam ¥2000
Parisa adhikari ¥5000
Asmita khakurel ¥ 2000
Nirdesh adhikari¥3000
Tara prasad gaudel ¥2000
Mahendra subedi ¥1000
Bhojraj chapagain¥1000
Shankar lamichhane¥5000
Nanu neupane ¥3000
Gurung. ¥5000

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });