aarthiknews.com बुधबार, २१ जेठ २०७७   Wednesday, 03 June, 2020
 
Tansen_cement
ctz
hulas Remite

सिर्जना फाइनान्सका हकप्रदको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ असोज २०७६
Sunrise
सिर्जना फाइनान्सका हकप्रदको मूल्य समायोजन
LBEF

काठमाडौं । सिर्जना फाइनान्स वित्तीय संस्थाको ६० प्रतिशत हकप्रदको लागि नेप्सेले मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजनपछि मूल्य  १९२ दशमलव ५० तोकिएको छ । 
असोज १७ गतेदेखि ६० प्रतिशत हकप्रद जारी गर्न लागेको यो कम्पनीले असोज ६ गते सोमबार बुक क्लोज गरेको छ । कम्पनीले कात्तिक २१ गतेसम्म १० बराबर ६ को अनुपातमा २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ । 

प्रतिक्रिया दिनुहोस