प्रधानमन्त्रीले मौका पाउनासाथ २६ करोड स्वाहा - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

प्रधानमन्त्रीले मौका पाउनासाथ २६ करोड स्वाहा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ असोज २०७६
Sunrise bank
प्रधानमन्त्रीले मौका पाउनासाथ २६ करोड स्वाहा
LBEF
NCH-IPS

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेका बेला २६ करोड ३५ लाख रुपैयाँ वितरण गरेको पाइएको छ ।

मन्त्रालय अन्तर्गतको संस्कृति पर्यटन प्रवद्र्धन कार्यक्रम शीर्षकमा यो रकम वितरण गरिएको हो । तत्कालीन मन्त्री रविन्द्र भट्टराईको फागुन दोस्रो साता निधन भएसँगै प्रधानमन्त्री ओलीले यो मन्त्रालय सम्हालेका थिए । मन्त्रालयमा राज्यमन्त्री रहे पनि उनलाई अधिकार प्रत्यायोजन गरिएको थिएन ।

गत साउन १५ मा योगेश भट्टराई मन्त्री भएसँगै मन्त्रालयको नेतृत्व प्रधानमन्त्रीले छाडेका थिए ।  यो समाचार आजको कारोबार दैनिकबाट लिइएको हो ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });