यू-१८ साफ च्याम्पियनसिप : भुटानसँग नेपाल ३-० ले पराजित - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

यू-१८ साफ च्याम्पियनसिप : भुटानसँग नेपाल ३-० ले पराजित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असोज २०७६
Sunrise bank
यू-१८ साफ च्याम्पियनसिप : भुटानसँग नेपाल ३-० ले पराजित
LBEF
NCH-IPS

काठमाडाैं । साफ यू–१८ च्याम्पियनसिपमा नेपाल भुटानसँग ३–० गोल अन्तरले पराजित भएको छ । यो सँगै नेपालको सेमिफाइनल पुग्नका लागि भुटान र माल्दिभ्सबीचको नतिजा कुनुपर्ने छ ।

हलचोक मैदानमा आज भएको खेलमा पहिलो हाफमा १ गोल खाएको नेपालले दोस्रो हाफमा सम्हालिन नसक्दा अरु २ गोल खान पुग्यो । 

३६ औं मिनेटमा यसी दोर्जीले गोल गर्दै भुटानी टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलको अग्रता बनाएको भुटानले दोस्रो हाफमा २ गोल थपेको थियो ।

८६ औं मिनेटमा केजाङ जिग्मेले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई २-० गाेलकाे अग्रता दिलाएका थिए । २ गोलले पछि परेको नेपालमाथि ९० औं मिनेटमा कर्मा सोनामले तेस्रो गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });