सिटिजन्स म्युचुअल फन्ड–१ को बुक क्लोज हुँदै - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

सिटिजन्स म्युचुअल फन्ड–१ को बुक क्लोज हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असोज २०७६
Sunrise bank
LBEF

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित भएको सिटिजन्स म्युचुअल फन्ड–१ ले ७ प्रतिशत प्रतिफलका लागि सोमबार बुक क्लोज गर्दैछ । फन्डले गत आवको नाफाबाट इकाईधनीको लागि ७ प्रतिशतका दरले नगद प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको छ । बुक क्लोजका आधारमा असोज ५ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउनेछन् । 


 

प्रतिक्रिया दिनुहोस