ओम अस्पतालमा पत्थरीको अप्रेसन गर्दा फेरि एक युवतीको ज्यान गयो - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

ओम अस्पतालमा पत्थरीको अप्रेसन गर्दा फेरि एक युवतीको ज्यान गयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असोज २०७६
Sunrise bank
ओम अस्पतालमा पत्थरीको अप्रेसन गर्दा फेरि एक युवतीको ज्यान गयो
file photo
LBEF
NCH-IPS

 काठमाडौं । राजधानीको ओम अस्पतालमा पत्थरीको अप्रेसनपश्चात एक युवतीको मृत्यु भएको खबर छ ।  धादिङको गंगाजमुना गाउँपालिकाकी २९ वर्षीया अनिता गुरूङको पत्थरीको अपरेशनपश्चात मृत्यु भएको हो । मृतकका आफन्तहरुले चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । 

शुक्रवार दिउँसो हिँडेरै अस्पताल पुगेकी गुरूङको शनिबार पत्थरीको अपरेशन भएको थियो । अपरेशनपछि वार्डमा सारेको ६ घण्टापछि गुरुङको मृत्यु भएको बताइएको छ । 
केही समय अघि पनि सो अस्पतालमा पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएपछि एक महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });