aarthiknews.com शुक्रबार, १६ जेठ २०७७   Friday, 29 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

आरम्भ लघुवित्तद्वारा बोनस प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असोज २०७६
Sunrise
आरम्भ लघुवित्तद्वारा बोनस प्रस्ताव
LBEF

काठमाडौं । आरम्भ लघुवित्त वित्तीय संस्थाले गत आवको नाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि शून्य दशमलव ४३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त वोनस नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेमा वितरण गर्ने निर्णय गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी  ६ करोड छ ।  प्रस्तावित वोनस शेयर पारित भएमा पँुजी  ६ करोड ४८ लाख पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस