aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दै छयाङ्दी हाइड्रो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ जेठ २०८०
himalayanlife
शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दै छयाङ्दी हाइड्रो
DHI
NIBL

काठमाडौं । छयाङ्दी हाइड्रोपावर लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा जेठ २२ गते निवेदन दिएको हो ।

कम्पनीको विक्रीप्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ३८ करोड ६९ लाख रहेको छ । हकप्रदशेयर निष्कासन पश्चात् कम्पनीको पूँजी रू. ७७ करोड ३९ लाख पुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस