aarthiknews.com विहीबार, ०४ असोज २०८०   Thursday, 21 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

सेल्सवेरीद्वारा अनलाइन प्लेटफम ‘इकमर्स’ संचालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ जेठ २०८०
himalayanlife
सेल्सवेरीद्वारा अनलाइन प्लेटफम ‘इकमर्स’ संचालनमा
DHI
NIBL

काठमाडौं। डिपार्टमेन्ट स्टोर चेन “सेल्सबेरी ग्रुपले” इकमर्स वेबसाइट लन्च गरेको छ। सातदोबाटोस्थित कम्पनीको प्रमुख कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै सेल्सबेरी ग्रुपले इकमर्स वेबसाइट लन्च गरेको हो।

कार्यक्रममा सीइओ सुशीलमान प्रधानांगले सेल्सबेरीको इकमर्स प्लेटफर्मको सुरुवात गरे।  सीईओ प्राधानाङ्गले अनलाइन सपिङ्ग सेन्टरबाट ४ हजार भन्दा बढी प्रडक्टहरु, घरायसी सामान तथा खाद्य वस्तुहरु प्राप्त गर्न सकिने जानकारी दिए ।

यस डिपार्टमेन्टले अहिले ४ वटा स्थानबाट होमडेलिभरीको सेवा सुरुवात गरेको छ । काठमाडौंको सितापाइला, महाराजगञ्ज, सातदोबाटो शाखा र पोखराको चिप्ले ढुङ्गाबाट  अन्लाईन  होमडेलिभरीको सेवा प्रदान गरिने उनले बताए ।

त्यस्तै उपभोक्ताले फोनपे, इसेवा, कार्डमार्फत पनि भुक्तानी गर्न सक्नेछन्। लञ्ञको अवसरमा सेल्सबेरीले विभिन्न अफर क्याम्पेन ल्याएको छ। सेल्सबेरीले निशुल्क डेलिभरी  प्राप्त गर्ने  सुबिधा  उपलब्ध  गरएको छ  साथै रिफर एण्ड अन  अफर  पनि समेत सर्वजनिक  गरेको छ ।  

अन्य अन्लाईन  सँग सम्बन्धित जानकारी  कम्पनी को इकमर्श वेबसाईटमा राखिएको छ । उक्त  इकमर्श  वेबसाईट को अप्प्लिकेशन गूगल को प्लय्स्टोर  मार्फत  डाउनलोड गर्न सकिने जनाएकाे छ । 

प्रतिक्रिया दिनुहोस