सिटिजन्स लाइफको आईपीओ जारी गर्ने प्रस्ताव साधारणसभामा लैजादै - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

सिटिजन्स लाइफको आईपीओ जारी गर्ने प्रस्ताव साधारणसभामा लैजादै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असोज २०७६
Sunrise bank
सिटिजन्स लाइफको आईपीओ जारी गर्ने प्रस्ताव साधारणसभामा लैजादै
LBEF

काडमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारण सभा असोज २९ गते होटल हिमालय, कुपण्डोलमा गर्ने भएको छ ।  सभाको प्रस्तावमा सर्वासाधारणहरुलाई साधारण शेयर निष्कासन गर्ने साथै, सञ्चालक समितिको रिक्त पदको निर्वाचन गर्ने विषय रहेको छ । सभामा वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने विषय समेत रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस