
काठमाडौं । कालिका पावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेपाल स्टक उक्सचेञ्ज नेप्सेले कम्पनीको १५ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको १० लाख ३५ हजार कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रतिक्रिया दिनुहोस