aarthiknews.com शुक्रबार, २३ साउन २०७७   Friday, 07 August, 2020
 
Bajaj_Bike
Tasen

सयपत्री हाइड्रोपावरको सभा असोज २५ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असोज २०७६
सयपत्री हाइड्रोपावरको सभा असोज २५ गते
LBEF

काठमाडौं । सयपत्री हाइड्रोपावरको तेस्रो वार्षिक साधारणसभा असोज २५ गते बोलाएको छ । कम्पनीले सभा दिनको १ बजे एट डिग्री रेष्टुरेण्ट, दमकलमार्ग आयोजना गरेको छ । सभामा संचालक समितिको प्रतविदन प्रस्तुतबारे छलफल गरी पारित गर्ने, लेखा परिक्षक नियुक्त गर्ने विषय रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस