aarthiknews.com विहीबार, ०४ असोज २०८०   Thursday, 21 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

बढ्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको भाउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ जेठ २०८०
himalayanlife
बढ्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको भाउ
DHI
NIBL

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ९ सय रुपैयाँले बढेको हो ।                        

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँ रहेको छ ।                

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय १५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला एक हजार चार सय २० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।      
 

प्रतिक्रिया दिनुहोस