नेपालीको विदेशीसँग बेमेल विवाह, महिला र पुरुषको उमेर २० वर्षसम्म फरक - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

नेपालीको विदेशीसँग बेमेल विवाह, महिला र पुरुषको उमेर २० वर्षसम्म फरक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असोज २०७६
Sunrise bank
नेपालीको विदेशीसँग बेमेल विवाह, महिला र पुरुषको उमेर २० वर्षसम्म फरक
LBEF
NCH-IPS

काठमाडौं । पछिल्लो समय विदेशीसँग बिहे गर्ने नेपालीको संख्या बढ्दै गएको छ । त्यसमा पनि धेरै उमेर अन्तरमा विवाह गर्ने अधिक छन् । पछिल्लो तीन महिनामा मात्रै २० वर्षभन्दा बढी अन्तरमा विदेशसीसँग झण्डै एक दर्जन विवाह भएको छ । त्यसरी बिहे गर्नेमा महिला बढी छन् । ५० वर्षमाथिका मात्रै १५ जनाले काठमाडौं जिल्ला अदालतमा विवाह गरेका छन् । 

अस्वाभाविक उमेर अन्तरः

–२६ वर्षे युवतीको ५४ वर्षीय अमेरिकीसँग
–२४ वर्षे युवतीको ५२ वर्षीय कोरियालीसँग
–३२ वर्षे युवतीको ५४ वर्षीय अमेरिकीसँग 
–३१ वर्षे युवतीको ५० वर्षीय हंकङेलीसँग
–५३ वर्षे पुरुषको ७१ वर्षीया क्यानडेलीसँग
–२६ वर्षे पुरुषको ४८ वर्षीया जर्जियालीसँग

०७५ भदौमा मुलुकी देवानी संहिता लागू भएपछि जिल्ला अदालतमा विवाह दर्ता हुन थालेकोे हो । त्यसअघि विवाह दर्ता सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा हुने गथ्र्यो । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशन भएको छ । 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });