सबै संग्रहालयमा प्रवेश  निः शुल्क - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

सबै संग्रहालयमा प्रवेश  निः शुल्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असोज २०७६
Sunrise bank
सबै संग्रहालयमा प्रवेश  निः शुल्क
LBEF
NCH-IPS


काठमाडौं । सरकारले आज काठमाडौं उपत्यकामा रहेका विभिन्न संग्रहालयमा निः शुल्क प्रवेश दिने भएको छ ।  संविधान दिवसको अवसरमा शुक्रबार एक दिन हनुमानढोका, पाटन र भक्तपुरमा रहेका राष्ट्रिय संग्रहालयमा निः शुल्क प्रवेश गर्न दिने भएको हो ।

सरकारले २०७२ असोज ३ गते संविधान जारी भएको अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ भने संग्रहालयमा प्रवेश निः शुल्क गरेको हो । सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले विहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै संविधान दिवसका दिन संग्रहालयमा निल्शुल्क प्रवेशबारे जानकारी गराएका हुन् । आजको राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });