अपि पावरले बोनस शेयर दिने - Aarthiknews
aarthiknews.com विहीबार, ३० असोज २०७६   Thursday, 17 October, 2019
 
Bajaj_Bike

अपि पावरले बोनस शेयर दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असोज २०७६
Sunrise bank
अपि पावरले बोनस शेयर दिने
LBEF
NCH-IPS

काठमाडौं । अपि पावर कम्पनीले बोनस शेयर दिने भएको छ । कम्पनीको  १५औं वार्षिक साधारण सभाबाट अर्थिक बर्ष २०७४÷७५ को मुनाफाबाट पारित गरिएको ५ प्रतिशत वोनश शेयर(कर बाहेक) दिने प्रस्ताव गरेको हो । 

कम्पनीको विहीबारको निर्णय बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता समेत उक्त बोनस दर्ता गराएको छ । सो शेयर नेपाल स्टक एक्सचेन्जमा शुचिकरण पश्चत शेयरधनिहरुको डिम्याट खातामा पठाईने कम्पनीले जनाएको  । 


 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });