aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै एक लाख १२ हजार नाघ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ जेठ २०८०
himalayanlife
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै एक लाख १२ हजार नाघ्यो
DHI
NIBL

काठमाडौं । नेपाली बजारमा बिहिबार (आज) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज तोलामा पाँच हजारले मूल्य बढेसँगै नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ४१० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १५ रुपैयाँ बढेको हो । यस अघि गत चैत २२ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन सुनको मूल्य प्रतितोला २ हजारले मूल्य बढेको थियो । 
 

प्रतिक्रिया दिनुहोस