aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

महिला विश्वकप सुरु हुन ५० दिन बाँकी हुँदै साढे ८ लाख टिकट बिक्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ जेठ २०८०
himalayanlife
महिला विश्वकप सुरु हुन ५० दिन बाँकी हुँदै साढे ८ लाख टिकट बिक्री
DHI
NIBL

ठमाडौं । महिला विश्वकप सुरु हुन् अब ५० दिन बाँकी छ । तर, टिकट बिक्री सुरु भइसकेको छ । अहिलेसम्ममा ८ लाख ५० हजार टिकट बिक्री भइसकेको फिफाले जनाएको छ । फिफाले महिला विश्वकपमा १.५ मिलियन टिकट बिक्री गर्ने योजना रहेको जनाएको छ ।

फिफा महिला विश्वकप फुटबल–२०२३ अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त हुँदैछ । महिला विश्वकप आगामी जुलाई २० देखि अगस्ट २० सम्म हुनेछ । 

अष्ट्रेलियाको सिड्नी फुटबल स्टेडियममा उद्घाटन खेल हुनेछ । जसमा ४५ हजार ५०० दर्शक अटाउने छन् । २०२३ महिला फुटबलका लागि ऐतिहासिक क्षण हुन गइरहेको छ फिफा महासचिव फात्मा समौराले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस