aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

हुलाक बचत बैंक खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
himalayanlife
हुलाक बचत बैंक खारेज
DHI
NIBL

काठमाडौं । सरकारले हुलाक बचत बैंक खारेज गर्ने भएको छ । यस्तो खारेजसँगै हाल हुलाक बचत बैंकमा रहेका खाताहरु क वर्गका वाणिज्य बैंकमा स्थानान्तरण गरिने भएको छ ।

खारेज भएका हुलाक बचत बैंकर र कार्यालयका कर्मचारीहरुलाई उपदान सहित अवकाश दिने घोषणा गरेको छ । अतिरिक्त हुलाकका कर्मचारीले पनि अब अनिवार्य अवकाश लिनुपर्ने भएको छ ।

सोमबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१/८१ को बजेट प्रस्तुत गरेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस