aarthiknews.com बुधबार, १७ असोज २०८०   Wednesday, 04 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

संघीय संसद् भवन निर्माणमा १ अर्ब २२ करोड बजेट विनियोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
himalayanlife
ADBL
संघीय संसद् भवन निर्माणमा १ अर्ब २२ करोड बजेट विनियोजन
DHI
NIBL

काठमाडौं । सरकारले संघीय संसद् भवन निर्माणमा १ अर्ब २२ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताएका छन् ।

भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न  १ अर्ब २२ करोड बजेट व्यवस्था गरेको घोषणा गरेका छन् । त्यस्तै स्थानीय तहका पालिकाकाहरुको भवन पनि लागत साझेदारीमा निर्माण गरिने बताए । लागत साझेदारीमा स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्न ५८ करोड रुपैयाँ विनियोजन गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस